logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरामा प्याराग्लाइडिङ दुर्घट्ना हुँदा गुरुङ र भारतिय पर्यटक घाइते


  • आश तमु
  • शनिबार, मंसिर २१ २०७६

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

शनिबार बिहान सराङकोटबाट उडेको माउन्टेन ओभर भ्यू कम्पनीको प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा खपौदीमा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाइलट पोखरा–२२ घर भएका सुरज गुरुङ र यात्रु भारतीय नागरिक कुनाल राजेन्द्र शाह घाइते भएका हुन् ।

उनीहरुको उद्धार गरी उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भएको प्रहरीले जानकारी दिएका छन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार