logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

राम लिम्बू ‘द भ्वाइस अफ नेपाल’ सिजन २ काे बिजेता घाेषित


  • राजनीति
  • शनिबार, मंसिर २१ २०७६

सङ्गित क्षेत्रमा निकै चर्चित ‘भ्वाइस अफ नेपाल’ सिजन दुईको फाइनल भखर्रै सम्पन्न भएकाे छ । काठमाडौ स्थित हाेटेल हायतकाे फिल्डडमा सम्पन्न काेच प्रमाेदकाे टिमबाट राम लिम्बू भ्वाइस अफ नेपाल सिजन 2 का बिजेता घाेषित भएका छन ।

फाइनलमा चार जना प्रतिस्पर्धी राम लिम्बू, विकास लिम्बू, सनिष श्रेष्ठ र आरिफ रौफ पुगेका थिए ।

राम लिम्बू कोच प्रमोदको टिमबाट हुन् भने कोच दीप श्रेष्ठको टिमबाट विकास लिम्बू, राजु लामाको टिमबाट शनिस श्रेष्ठ र कोच आस्थाको टिमबाट आरिफ रौफ फाइनलमा पुगेका हुन् ।

ग्रान्ड फिनाले काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा एक भब्य समारोह का बिच सम्पन्न भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार