logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

इटहरीस्थित होटल बिग बारमा आगलागी,क्षति वारे विवरण संङ्कलन हुदैँ


  • राजनिती न्युज डेस्क
  • आइतबार, मंसिर २२ २०७६

पोखरा- सुनसरीको इटहरीस्थित होटल बिग बारमा आइतबार बिहान आगलागी भएको छ ।

इटहरी उपमहानगरपालिका-६ बीरेन्द्रचोकमा रहेको किरण बुढाथोकीको होटल बिग बारमा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट होटलभित्र भएको सबै सामान जलेर नष्ट भएको र क्षतिकाबारेमा विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिने काम भएको र आगलागीका सम्मबन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार