logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा नयाँबजारको पसलमा आगलागी हुदाँ बाइक र स्कुटर जल्यो


  • आश तमु
  • सोमबार, मंसिर २३ २०७६

पोखरा- पोखरा ९ नयाँबजारमा आइतवार साझँ एक इलेक्ट्रोनिस एव् भाडा पसलमा आगलागी हुदाँ सरसामान सहित दुई बाइक जलेको छ। नयाँ बजारको रवि एण्ड शनी इलेक्ट्रोनिस एव् भाडा पसलमा आगलागि भएको हो ।

विद्युत सर्ट भैइ आगोलागि भएको प्रहरीले अनुमान लगाएको छ।

आगलागीबाट ग ११ प ११७५ र ग १७ प ३८१०नम्बरको पल्सर बाईक तथा ग ६ प ३९३३ डियो स्कुटर जलेको छ ।

तस्बिर बिकल पौडेलको फेसवुकबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार