logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

१५३ थान लागू औषध सहित पोखराबाट तीन गुरुङ युवा प्रकाउ


  • आश तमु
  • बुधबार, मंसिर २५ २०७६

आश तमु , पोखरा – पोखराको बिभिन्न क्षेत्रवाट सघिय प्रहरी कार्यालयबाट खटिएको टोलीले ठुलो मात्रामा लागुऔषध सहित ३जना युवाहरुलाइ प्रकाउ गरेको छ।

‎प्रकाउ पर्नेमा पोखरा १६ बाटुलेचौर अ म्बिका बस्ने वर्ष २२ को सन्दिप गुरुङ सोही सन्दिप गुरुङ , धोबिनीमार्ग बस्ने २८ को बिजय कु गुरुङ र जोगीमणी बस्ने २६ को खुसिमन गुरुङ रहेका छन्।प्रहरीका अनुसार उनीहरुबाट बुप्रीनफ्रीन इन्जेक्सन ५१ डाइजापाम इजेक्सन ५१ र फेनेरागन ५१ गरि जम्मा जम्मी इजेक्सन १५३ र५ थान मोबाइल बरामद गरिएको बताएका छन।

तीनै जनालाई थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय बैदाममा पठाइएको बताएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार