logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रचण्डको जन्मदिनमा बाबुरामले राखे जनयुद्दकालिन तस्बिर अनि लेखे यस्तो स्टाटस….


  • राजनीति
  • बिहिबार, मंसिर २६ २०७६

पोखरा- समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सांकेतिक रूपमा जनयुद्धकालका सहयाेद्धा हाल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जन्मदिनको शुभकामना दिएका छन्।

प्रचण्डको जन्मदिन मंसिर २५ गतेको राति भट्टराईले जनयुद्धकालको स्मरण गराउँदै जनयुद्धकालमा गरिब जनतासँग आफू र प्रचण्ड उपस्थित तस्बिर आफ्नो फेसबुकमा राख्दै प्रचण्डलाई जन्मदिनको सांकेतिक शुभकामना दिएका हुन्।

‘जनयुद्धकालमा गाउँले जनतासँग प्रचण्ड र म’ स्टाटस लेख्दै उनले फेसबुकमा जनयुद्धकालीन तस्बिर सेयर गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार