राजनीति
नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष पुर्ण बहादुर सिंहका पिता बितु सिंहको निधन भएको छ । फागुन २ गते बिहान जाजरकोट टालेगाउँ आफ्नै निवासमा ७७ बर्षको उमेरमा भएको क्रान्तिकारीले जनाएको छ ।

अखिल(क्रान्तिकारी) ले एक बिज्ञप्ती जारी गरि जनयुद्धमा अत्यन्तै कुशल भुमिका खेलेका बितु सिंह प्रती भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ ।