राजनीति
राजनितीक चर्चामा रहेको नेकपा एमाले र माओवादी केन्द्रका बिचमा पार्टी एकता हुने संकेत देखिएको छ । आज बिहानै देखि सामुहिक र वान टु वान वार्ता गर्दै पार्टी एकता गर्ने अन्तिम टुंगोमा पुगेको स्रोतले जनाएको छ ।
प्रस्ताव अनुसार पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहने गरी एमाले-माओवादी केन्द्रबीच आजै एकताको घोषणा हुने स्रोतको जानकारी छ । यसै बिचमा विप्लव नेतृत्वको पार्टीको नाम नक्कल गरेर नेकपा राखेको भन्दै सामाजिक संजालमा बिरोध खिरिटियुरी सुरुवात भएको छ।