logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विद्यालयमा अनियमितता ! प्रधानाध्यापकलाई विप्लव नेकपाले दले कालोमोसो..


  • राजनिती न्युज डेस्क
  • आइतबार, मंसिर २९ २०७६

कैलाली- सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताले घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेका छन्।

आइतबार दिउँसो प्रधानाध्यापक रामछविला चौधरीलाई विप्लव नेकपा का कार्यकर्ताले कालोमोसो दलेका हुन्। विद्यालयमा अनियमितता गरेको, शिक्षकलाई तलब दिन नसकेकोलगायतको आरोपमा चौधरीलाई मोसो दलेको विप्लव नेकपाले दाबी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार