logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

२४ प्रहरी उपरीक्षकहरूको सरुवा : चितवन र स्याङ्जाको एसपी पनि सरुवा


  • आश तमु
  • शुक्रबार, पुष ४ २०७६

पोखरा- प्रहरी महानिरीक्षकको शुक्रबार बसेको बैठकले २४ प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ। बैठकले २४ प्रहरी उपरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले दिएको जानकारी अनुसार पुस महिनाको तलबभत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा भएको हो।

महानगरिय अपराधभ महाशाखामा मुकेशकुमार सिहं आएका छन् भने चितवनमा महिला उपरीक्षक पठाइएको छ। प्रहरी उपरीक्षको दानबहादुर मल्ललाई चितवनबाट हटाएर महानगरिय विमान्स्थल
सुरक्षा प्रहरी कार्यलय र स्याङ्जाका एसपी राजकुमार लम्साललाई हटाएर प्रधान कार्यालय युएन जगेडा, नक्सालमा कार्यरत गंगा पन्तलाई चितवन पठाइएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार