पोखरा – कास्कीको अस्ताममा एक नवजात शिशु मृमृ’त अवस्थामा फेला परेको छ। शनिवार तोरी बारीमा माटोले छोपिएको बेवारिसे अवस्थामा शश’व फेला परेको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ तल्लो अस्ताममा सालसहित छोरी शिशु मृत फेला परेको गण्डकी प्रहरी कार्यालयले जनाएको छ ।
फेला परेको शश’व पोष्टमार्टमको लागि पश्चिम क्षेत्रिय अस्पताल पठाईएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।file pic