logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कलेजको टाइ र कोट लगाएर विद्यार्थी बनेर कलेज गइन् सांसद शान्ता चौधरी

अधुरा सपनाहरू आज बिपनामा परिणत गर्ने जमर्को


  • राजनिती न्युज डेस्क
  • सोमबार, पुष १४ २०७६

पोखरा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरी उच्च शिक्षा अध्ययनका लागि कलेज जान थालेकी छन् ।

सोमवार सामाजिक सञ्जाल फेसबूकमा उनले आफू कलेज गएको फोटो अपलोड गरेकी छन् । उनी कलेज ड्रेसमा साथीहरूसँग देखिएकी छन् ।

उनले कलेज जान थालेपछि नयाँ अनुभव बटुल्न थालेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘याँ अनुभव बटुल्न थालेको छु । प्रिय लाग्न थाल्यो कलेज, झनै प्रिय लाग्न थाले यी साथी । जुन सपनाहरू अधुरा थिए, तिनै सपनाहरू आज बिपनामा परिणत गर्ने जमर्को गर्दैछु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार