नायिका वर्षा शिवाकोटी सामाजिक संजालमा आफ्नो विकिनी फोटोहरु सार्वजनिक गरेकी छिन् । पुसको चिसो ठण्डीमा वर्षाको बोल्ड फोटोले बजार तातेको छ ।वर्षा अहिले चलचित्र ‘चालबाज’को छायांकनमा छिन् । उनी अभिनित चलचित्र ‘लक्का जवान’को अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।