logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

माओवाद मिल्काउदै एमालेमा मिलाए प्रचण्डले


  • राजनीति
  • सोमबार, फाल्गुन ७ २०७४

नेकपा एमाले र माओवादी केन्द्रका बिचमा ७ सहमति भएको छ् । एकता संयोजन समितिको बैठकमा उक्त बुधाहरुमा सहमति भएको हो ।

पछिल्लो निर्वाचनमा गठबन्धन मिलाएर चुनाव जितेका दुइ दल बिचमा एकताको लागि निक्कै समय देखि छलफल भएको थियो ।

सहमतिमा माओवादी केन्द्रले माओवाद छोडी माक्र्सवाद र लेनिनवाद मान्नु पर्ने उल्लेख गरिएको छ। यहाँ बाट के प्रश्ट हुन्छ भने अब प्रचण्डले बिधिवतरुपमा माओवाद त्याग गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार