logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमसिसि बारे जनता जगाउदै नेकपा कालिकोट


  • राजनीति
  • सोमबार, पुष १४ २०७६

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा  पलाता गाउपालिकामा नेकपा कालिकोटले एमसिसि सम्झौताको बिरुद्ध  भब्यजनसभा सम्पन्न भएको  छ

पछिल्लो समय जनतालाई जागृत गर्दै नेकपा कालिकोट ले जिल्ला ब्यापि राजनीति कार्यक्रम गरिरहेकाे छ । जनकालाकारहरु काे साथमा नेकपा कालिकोट ले खुल्ला भब्य जनसभाहरु सम्पन्न गरिरहेकाेे छ ।

प्रतिबन्ध लाई चुनाैति दिदै नेताहरुले साम्राज्यवादी तथा समाजिक फासिवादी शासकहरुका बिरुद्ध एकताबद्ध भइ संघर्षमा साथ दिन अपिल गरेका छन् ।

पछिल्लो समय सरकार र अमेरिका बिच भएको  एमसिसि सम्भाैताका असर बारे जनताले समय मै बुझ्न आबस्यक हुने नेताहरू काे भनाई छ  । जिल्ला सेेेक्रेटरी रणदिप लगायतका नेताहरुले सम्बाेेेेधन  गरेेका थिए ।  उक्त  कार्यक्रममा सामना सास्कृतीक परिवार ले बेजोड राष्टवादी गित नृत्य प्रस्तुत गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार