राजनीति
नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दले जनजिवन प्रभावित भएको । आफ्नो पार्टीका नेताहरु गिरफ्तार गरेको भन्दै नेकपाले आज बन्दको घोषणा गरेको हो।
नेताहरु गिरफ्तार पछि निक्कै आक्रोशित भएको नेकपाको बन्द बढी आक्रामक हुने अनुमान गरिएको भएता पनि बन्दमा जनताले नैतिक समर्थन सहित सहयोग गरेको बुझिन्छ । राजधानी लगायत केही स्थानमा छिट्फुट घटनाहरु घटेका भएपनी बन्दको प्रभाव राम्रै सग पेरेको देखिन्छ।
यसैबीचमा राजधानीको सुन्धारामा रहेको वायु सेवा निगमको छेउमा बम भेटिएको खबर प्राप्त भएको छ । बम भेटिएको खबरले जनतामा एक किसिमको त्रास फैलिएको छ । तर बम कसले राखेको र सक्कली यो या नक्कली भन्ने पुष्टि हुन बाकी रहेको छ ।