logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भ्रमण बर्षकाे शुभकामना दिदै चिनियाँ राजदूत याङी राताे पहिरनमा


  • राजनीति
  • मंगलबार, पुष १५ २०७६

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भोलीबाट सुरु हुँदैछ । नेपालका लागि चिनियाँ राजदूत होउ याङीलाई पनि भ्रमण वर्षको रौनकले छोएको छ ।

राजदूत होउले काठमाडौंका विभिन्न मन्दिरमा पुगेर फोटोसेसन गरी ट्विटरमा पोष्ट गरेकी छन् । रातो पहिरनमा उनी निकै खुलेकी छन् ।

तस्तिरका साथमा राजदूत होउले भ्रमण वर्षको शुभकामना दिँदै नेपाललाई घुम्नै पर्ने गन्तव्यको रुपमा चित्रण गरेकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार