logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बाग्लुङ बजारमा बम भेटियो, स्थानिय त्रसित


  • राजनीति
  • मंगलबार, फाल्गुन ८ २०७४

बाग्लु्ङ/ बाग्लु्ङ जिल्लाको सदरमुकाम बाग्लुङमा बजारमा बम भेटिएको छ ।

विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको बिहानैमा बाग्लुङको मुख्य बजारमै वम भेटिएको हो ।

बिहान ८ बजे नै वम भेटिएको स्थानिय पत्रकार सुभाष गौतमले जानकारी दिएका छन् । उनका अनुसार वम खाना राख्ने हड्केसमा राखेर होन्डाको शोरुममा राखिएको छ ।

वम देख्ने बित्तिकै स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । अहिले बाग्लुङस्थित अर्जुन बाण गणका नेपाली सेना, प्रहरीको सहयोगमा बम डिस्पोजल गर्ने तयारी भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार