logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सुर्खेत भिडन्त, फाँसीबाद र दमनको पराकाष्ठ जनताकाे साहसिक प्रतिबाद : विप्लव


  • राजनीति
  • बिहिबार, पुष १७ २०७६

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले हिजाे सुर्खेत मा भएको भनिएको भिडन्त बारे आफ्नाे धारणा सार्वजनिक गरेकाे छ ।

नेकपा भेरिकर्णाली ब्युराे इन्चार्ज रवि ले बुधबार राति एक प्रेस विज्ञप्ति प्रकासित गर्दै कथित बनाइएको भिडन्त काे समाचार मा कुनै सत्यता नभएको दावी गरेका छन् ।

उनले भनेका छन सुर्खेत काे भिडन्त भएको भनीएकाे उक्त ठाउमा कुनै भिडन्त भएको छैन याे सरासर झुट र हावादारी प्रचार हाे । याे प्रचार गर्न जिल्ला प्रहरी कार्यालय आफै उद्दत भएको भन्दै उनले सरककार कति हिंसा र युद्ध चाहान्छ भन्ने यहिबाट पुष्टि हुन्छ भनेकाा छन ।

विज्ञप्तिमा अगाडि भनिएको छ ‘ सामाजिक फासिवादी सरकार युद्ध चाहान्छ र हामीलाई उत्तेजित भयर लडुन भन्ने चाहान्छ निहत्था नेता कार्यकर्ता माथि बन्दुक प्रयाेग गर्दै दमनमा उत्रिन्छ अनि प्रचार भिडन्त काे गर्छ याे सरासर झुट भयानक षड्यन्त्रकारी प्रचार हाे  ।

हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार