राजनीति
आश तमु पोखरा/ आफ्ना नेता कार्यकर्ताको रिहाइको माग् गर्दै नेपाल बन्दको घोषणा गरेका नेपाल कम्युनिष्ट पार्टीको बन्दको प्रभाव आज देशै भरी देखिएको छ।
छिटपुट सवारी चले पनि ठुला सवारी भने बाटोमा कमै देखिएका छन। देशका बिभिन्न ठाउँहरुमा बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधन् माथी तोडफोड समेत गरेका छन भने केही ठाउँमा बम फेला घटना समेत छन यसै गरी पोखरा लेखनाथ महानगरपालिका स्थित नाग ढुङ्गामा निलो झोला संकास्पद अवस्थामा भेटीएको छ।
अहिले प्रहरीले वरीपरीबाट त्यस वस्तुलाई सुरक्षा दिईरहेको र बम डिस्पोजल टोली घटनास्थल तर्फ आउदै गरेको बताएका छन।