logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

ललितपुरको पुल्चोकमा बिहानै शं’कास्पद वस्तु फेला,डिस्पोजल टोली घटनास्थलमा


  • राजनिती न्युज डेस्क
  • शनिबार, पुष १९ २०७६

ललितपुर -ललितपुरको पुल्चोकमा बिहानै शं’कास्पद वस्तु फेला परेको छ । शनिबार बिहान पुल्चोक र गाभलको बीचमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्याक गरेर फालेको अवस्थामा तारसहित देखिने गरी शं’कास्पद वस्तु फेला परेको हो । उक्त वस्तु के हो परिचान हुन सकेको छैन ।

‘ब’म हो कि भन्ने शंकाका आधारमा नेपाली सेनाको ब’म डिस्पोजल टोली घटनास्थल पुगेको छ,’ महानगरीय प्रहरी प्रभाग पुल्चोककी इन्सपेक्टर पुर्णिमा चन्दले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार