g]kfnL sfFu|];sf] kl5Nnf] cj:yfaf/] g]sfsf g]tf 8f gf/fo0f v8sfsf] ;+of]hsTjdf g]kfnL sfFu|];sf k"/fgf g]tfx?;Fusf] 5nkmndf ;xefuL x'b} g]sf ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n dxfdGqL 8f z+;fs sf]O/fnfnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;
पोखरा- नेपाली कांग्रेसले ९ माघमा राष्ट्रियसभा निर्वाचनमा १८ पदका लागि हुने निर्वाचनका लागि १४ उम्मेदवारको नाम टुंग्याएको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुंग्याएको हो।
कांग्रेसले प्रदेश ६ का २ उम्मेदवार साँझसम्म टुंग्याउने बताएका छन साथै बाँकी दुई सिटका लागि कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ।
यी हुन् उम्मेदवारहरु:
प्रदेश नं। १
१। निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२। मिना पुलामी मगर (सुनसरी) महिला
३। राजेन्द्र घिमिरे (झापा) अन्य
प्रदेश नं। २
१। नगिना यादव (महोत्तरी) महिला
२। भोला पन्जियार (धनुषा) अल्पसंख्यकअपांगता
प्रदेश नं। ३
१। हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२। छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
प्रदेश नं। ४
१। सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२। विमला गौचन (म्याग्दी) महिला
प्रदेश नं। ५
१। बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२। गिरिजा न्यौपाने (दाङ) महिला
३। मेराज हलवाई (बाँके) अल्पसंख्यकअपांगता
प्रदेश नं। ७
१। प्रताप ठगुन्ना (बैतडी) अन्य
२। तुलसी देवकोटा (कैलाली) महिला