logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

लोकसेवाले नायब सुब्बामा १ हजार पदमा विज्ञापन खुलाउँदै


  • पत्रपत्रिका
  • मंगलबार, पुष २२ २०७६

लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधवार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चरणमा पुर्‍याएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायव सुब्बाको विज्ञापन गर्ने निश्चित भएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार