राजनीति
नेकपा तत्काल धादिङ जिल्ला सेक्रेटरी तथा विशेष ब्युराे सदस्य बुद्ध गुरुङ दलालहरुसङ्ग आत्मसमर्पण गरेकाे नेकपा विशेष ब्युराेले साधारण सदस्य समेत नरहने गरि पार्टी बाट निस्कासित गरेकाे छ ।
नेकपा उपत्यका विशेष ब्क्रायुराे इन्चार्ज मिलनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘क्रान्ति स्पिडमा जादा भगौडाहरु पलायन हुँदै छन ।’ उनले केही मान्छेहरुकाे पलायन ले क्रान्ति कमजोर नहुने बरु एकताबद्ध हुने दावी गरेका छन् ।
हेर्नुस् विज्ञप्ति