पोखरा- प्रतिबन्धित नेत्रविक्रम चन्द नेकपाका नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाल ‘अशोक’ लाई प्रहरीले प्रकाउ गरेको छ jillaa प्रहरी कार्यालय नुवाकोटको टोलीले उनलाई काठमाडौबाट पक्राउ परेको जनाइएको छ।
‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले मंगलबार जानकारी दिए।