logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाका प्रवक्ता प्रकाण्डलाइ मातृशोक !


  • राजनीति
  • बिहिबार, फाल्गुन १० २०७४

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा  प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डका आमा भरता बिश्वकर्माको ७२ वर्षको उमेरमा बिहिवार दिउँसो १ बजे कालिकोट घरमानै निधन भएको छ ।
लामो समय देखि नशा र दमको बिरामी पर्नु भएको उहाका ३ छोरा र २ छोरी मध्य कोपिला,योद्धा र मानुषी जनयुद्धमा सहिद हुनुभएको थियो । प्रकाण्ड जेठो सन्तान हुनुहुन्छ भने कान्छी छोरी कालिकोट पार्टीमा कार्यरत हुन्हुन्छ। यसैबिच नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवले एक बिज्ञप्ती जारी गरी दुख व्यक्त गर्नुभएकोछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार