logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवका ललितपुर सेक्रेटेरी डंगोल गिरफ्तार


  • राजनीति
  • बुधबार, माघ १ २०७६

विप्लव नेतृत्वकाे नेकपा ललितपुर का सेक्रेटरी लाई प्रहरीले गिरफ्तार गरेकोे छ ।

बुधबार दिउँसो ललितपुरका जिल्ला सेक्रेटरी तथा पूर्वइन्चार्ज रमेश डंगोल र युवा संगठन प्रमुख सन्तमान स्याङतान प्रक्राउ परेका हु्न् ।

प्रहरीको टोलीले उनीहरुलाई ललितपुरको तिखिदेवलबाट पक्राउ गरेको हो । चन्दा संकलन, एनसेल टावरमा क्षति पुर्याएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । डंगोल तथा स्याङ्तान दुवै ललितपुर निवासी हुन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार