आज कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा हिउँ परेको छ । आइतबार मध्यान १२: ३० बजेको समय देखी हिमापात भए पछी मेला हेर्न पुगेका पर्यटकहरु हिउँमा रमाएका थिए।
माघ १ गते वाट सिक्लेसमा जारी माघे संकान्तिमेलामा पश्चिमी बायुको प्रभावले वर्षा भएपछी केही दिन मेला सरेको थियो। मेला सरेपछी तेही बसेका आन्तरिक पर्यटकहरुलाई हिउमा रमाउने मौका मिलेको छ। बिगत १२ बर्ष अघि देखी सिक्लेसमा नपरेको हिउ गत बर्ष देखी पर्न थालेको हो।
तस्वीर : देवीजंग गुरुङ