logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रपतीका राजनीतिक सल्लाहकारद्वारा आकस्मिक राजिनामा


  • राजनीति
  • शुक्रबार, माघ १० २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पदबाट राजीनामा दिएका हुन्।

प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति भण्डारीसमक्ष शुक्रबार बुझाएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार