logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

चन्द्रनगाहपुर चौक नजिकै ब मजस्तै शं का स्पद वस्तु भेटियो, ब म भएको आशंका

ब म भएको आशंका


  • राजनिती न्युज डेस्क
  • आइतबार, माघ १२ २०७६

रौतहट – रौतहटको चन्द्रनगाहपुर चौकनजिकै बमजस्तै शंकास्पद वस्तु भेटिएको छ ।सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको छ । आइतबार करिब १२ बजेतिर नेपाल बैंक अगाडि शंकास्पद एउटा झोला र बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बमजस्तै शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।

मुख्य चौकमा रहेको बजार क्षेत्रमा नै शंकास्पद वस्तु फेला परेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार