logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

होली खेल्ने क्रममा घरको छतबाट खस्दा पोखरामा ११ बर्षिय बालकको मृत्यु


  • राजनीति
  • बिहिबार, फाल्गुन १७ २०७४

पोखरा । होली खेल्नेक्रममा घरको छतबाट खस्दा पोखरामा एक बालक ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी घरको छतबाट खस्दा ज्यान गएको हो ।

उनको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा ज्यान गएको हो। होली खेल्ने क्रममा आफ्नै घरको दुई तला माथीबाट खस्दा रेग्मीको टाउकोमा चोट लागेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार