logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

धादिङमा क्रिकेट खेल्न जाँदा प्रेम बसेपछी क्रिकेटर कामीले गरे बिहे


  • राजनिती न्युज डेस्क
  • बिहिबार, माघ १६ २०७६

पोखरा-  बिहीबार धादिङकी प्रतिभा घिमिरेसँगक्रिकेटर सोमपाल कामीले विवाह गरेका छन् ।

केही वर्षयताको आफ्नो प्रेम सम्बन्धलाई  सोमपालले विवाहमा परिणत गरेका हुन् ।चोटका कारण कामी राष्ट्रिय टिमबाट बाहिर रहेका छन  ।

उनी काठमाडौंमा हुने आईसीसी विश्व क्रिकेट लिग २ खेल्ने टिममा सोमपाल छैनन् । धादिङमा क्रिकेट खेल्न जाँदा उनीहरुको भेट भई प्रेम सम्बन्ध सुरु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार