logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

बोराले कि चेर रुपन्देहीमा एकै परिवारका चार जनाको ज्या न गयो


  • राजनिती न्युज डेस्क
  • बिहिबार, माघ १६ २०७६

बुटवल –  बोराले कि चेर रुपन्देहीमा  एकै परिवारका चार जनाको ज्या न गएको छ ।

बोराको थुप्रोले कि च्दा भारत बिहारका ३० बर्षीय सहजाद हुसेन, उनीकी श्रमती २८ बर्षीया सद्धव खातुन, ६ बर्षीय छोरा सुल्तान रजा र २ बर्षीया छोरी सहिना खातुनको मृ त्यु भएको हो ।

सिद्धार्थनगर नगरपालिका बडा नम्बर ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो ।

घरको सटरभित्र तीन तर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउमा सुतिरहेका उनीहरुमाथि बोरा चि प्लिएर खस्दा सास फेर्न नसकेर निसास्सिएर मृ त्यु भएको प्रहरीको आशंका छ ।

प्रहरीका अनुसार हुसेन परिवारले बिगत १५-२० बर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री वितरण गर्दै आएका थिए । उनीहरुको शव पोस्टमार्ट‍मका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार