राजनीति
विप्लव निकट नेकपा काे भातृ संगठन युवा संगठन नेपाल प्यूठानको भेला सम्पन्न भएको छ । भेलाले अध्यक्षमा वसन्त चयन भएका छन् ।
मंगलबार सम्पन्न भएको जिल्ला भेलाले वसन्तको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको बताइएको छ ।
भेलामा नेपाल कम्युनिष्ट पार्टी प्यूठान जिल्ला सेक्रेटरी अजय, युवा सङ्गठन नेपाल, राप्ती ब्युरो इन्चार्ज अनिल र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य याङक पुन लगायतले बाेलेका थिए ।
यस्तै कैलालीको बर्दगाेरिया नगरपालिका काेे युवा भेला सम्पन्न भएको छ । बर्दगोरीया गाउपालिकामा युवा भेला सम्पन्न २५ सदस्यीय कमिटी निर्वाचित भएको बताइएको छ । 