logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गच्छदार कांग्रेस उपसभापति र सांसदबाट निलम्बित


  • राजनीति
  • बुधबार, माघ २२ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का उपसभापति बिजयकुमार गच्छदार पार्टीको उपसभापति तथा सांसदबाट निलम्बित भएका छन  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले उनी बिरुद्ध मुद्दा दायर गरेपछि पार्टी तथा सांसदबाट निलम्बित भएका हुन ।

ललिता निवास बालुवाटार काे जग्गामा दाेसि ठहर गर्दै उनी बिरुद्ध १ कराेडकाे बिगाे जरिवाना सहित अख्तियारले मुद्दा दर्ता गराएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार