logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

म’हरा भेट्न वैद्य पुगे डिल्लीबजार


  • राजनीति
  • बुधबार, माघ २२ २०७६

नेपाली कम्युनिस्ट आन्दोलन का धराेहर तथा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष वैद्यले कारागारमा पुगेर तत्कालीन सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागार पुगेर मोहन वैद्य ‘किरण’ले भेटेेेेका छन ।

ब*लात्कार प्रयासकाे आराेपमा पुर्व सहकर्मी महरासंग वैद्यले झण्डै एक घण्टा लामो छलफल गरे । उनले महराकाे अवस्थाबारे जानकारी लिएका थिए भने, महराले समेत वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका बताइएकाे छ ।

माओवादी ज*नयुद्धलाई स्मरण गर्दै उनिहरुले कारागारमा लामो समय गफिदै समसामयिक राजनीति र देशको परिस्थितिबारे छलफल गरेको थिए ।

वैद्य महराका गुरु हुन् । महरालाई पार्टी सदस्यता दिलाएका वैद्यले कारागारमा भेटेसँगै ज*नयुद्धका सहकर्मी नेताहरुमा डा. बाबुराम भट्टराईपछि महारा भेट्ने दोश्रो ठूलो नेता बनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार