पर्सा- वीरगञ्जमा एक महिलाको ज*लेर मृ*त्यु भएको छ।
बिरगंज महानगर पालिका १७ अलौमा वर्ष ४५ की बच्चा देवीको घुर ताप्ने क्रममा जलेर मृत्यु भएको हो।
उनको उपचारको क्रममा बिरगंजको नेशनल मेडिकल कलेजमा ज्या*न गएको प्रहरीले जनाएको छ । मृतक बच्चा देबि गत पुस २७ गते घरको आंगनमा आगो ताप्ने क्रममा जली गम्भीर घाईते भएकी थिइन्।
मृ*तक बच्चा देबिको शव परीक्षणपश्चात परिवारको जिम्मा लगाइएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।