logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृहमन्त्री थापा, सर्वेन्द्र खनालसहितलाई किटानी दिइन दुर्गादेवीले


  • राजनीति
  • शुक्रबार, माघ २४ २०७६

गत असार ५ गते सर्लाहीको लालबन्दीमा प्रहरीद्वारा मारिएका कुमार पाैडेलकाे परिवारले किटानी जाहेरी सहित जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता गरेका छन् ।

सर्लाही जिल्ला अदालतमा वकिलकासाथ दुर्गादेवी

कुमार पाैलेलकि आमा दुर्गादेवि पाैडेलले बिहिवार जिल्ला अदालत सर्लाही पुगि आफ्नाे छाेराकाे ह’त्या गर्ने बिरुद्ध किटानी जाहेरी दिइएकि हुन् ।

कुमारका आमा, बाबा, श्रीमती,दिदी र भाइ

दुर्गा देविले दिइएकाे किटानी जाहेरी मा उक्त घटना घटाउन निर्देशन दिने बर्तमान गृहमन्त्री राम बहादुर थापा बादल प्रहरी प्रमुख सर्वेन्द्र खनाल र सर्लाही स्थिति घटनामा संग्लग्न प्रहरी अधिकारि रहेकाे पारिवारिक स्राेतले जानकारी दिइएको छ ।

मुद्दा दिदै दुर्गा देवि

भखर्रै मात्रै राष्ट्रिय मानव अधिकार आयाेगले पाैडेलकाे दाेहाेराे भि’डन्त नभइ ह’त्या भएको भन्दै निर्देशन दिने र फिल्डमा रहेका प्रहरी अधिकारी बिरुद्ध कार्वाही गर्न नेपाल सरकारलाई निर्देशन दिएकाे थियाे ।

यस्तो छ किटानी जाहेरी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार