logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कलाकार डायरी : ‘प्र’तिब’न्ध’काे कुनै अनुभुती छैन’


  • कुमार धामी 'समर'
  • शुक्रबार, माघ २४ २०७६

ए’की’कृत ज’नक्रा’न्ती को उदम थलो कर्णाली भेरी ब्यु’रो अन्तर्गत कालीकोट मा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बिप्ल’व) नै ठूलो प्रभाव छ । त्यहाँ को करिब १,३६,९४८ जनसंख्या मध्य हाम्रो गौरवसाली पार्टी मा आबद्ध ४५% जनता रहेका छन् । पलाता गाउँपाली , नरहरिनाथ गाउँपाली, रास्कोट नगरपालिका , सान्ने त्रिबेनि गापा र पचाल झरना गाउँ पालिका हाम्रो पार्टीको अधार ई’लाका हो भने बिस्तार आधार ई’लाका सुभकालिका गा.पा. , तिला गुफा न.पा र खाँडाचक्र न.पा हो । २०७५/११/२८ गते कथित केपी ओलि सरकार ले प्र’ति’बन्ध लगाए पछी देसभरी त्यस्को ठुलो प्रभाव पर्यो । भने तर कालिकोट एउटा जिल्ला होला प्र’ति’बन्ध केहि प्रभाव छैन ।

राजनैतिक क्रा’न्ति प्रति को चेतना ले कालिकोटि जनता मा बि’द्रो’ह भावना प्रकट छ । हामी ले ४३ वटा ठुला जनसभा गर्‍यो करिब ४५००० जनता ले प्रत्यक्ष रुप मा सहभागी भएका थिए । अप्रत्यक्ष रुप मा ६०००० जनता हेरेका थिए । हामी जनता कलाकार केन्द्रिय सामना भन्ने बित्तिकै जनता ले असाध्यै रुचाउने । सायद बिगत महान दस बर्ष ज’नयु’द्ध ठुलो प्रभाव रहेको थियोे । । स्थानीय प्रहरी प्रशासन पनि खासै हाम्रो पार्टी प्रति नकारात्मक थिएन । जेहोस कालिकोट उभार ले देस भरि क्रा’न्तिकारी हरु लाई ठूलो प्रेरणा मिलेको छ । १५ देखि २० बर्ष का उमेर समुह का युवाहरु आकर्षक पार्टी प्रति निकै छ ।

राजनैतिक रुपमा कालीकोट ठुलो उपलब्धी हासिल गरेको छ । बाहिर जिल्ला भन्दा निकै शक्तिसाली रहेको छ।कथित सत्तारूढ नेकपा र प्रतिपक्ष नेपाली कांग्रेस र अन्य पार्टी का नेता र कार्यकर्ता को नेपाल कम्युनिस्ट पार्टी लिडर बनेको छ । जनता को अगाडि जनसुकै तागत पनि निरह बन्छ । भने कुरा कालीकोट जिल्ला पार्टी पुष्टि गरेको छ । मिति २०७६/९/१ गते देखी सुभकालिका -१ छाती बाट सुरु भो जनसभा तथा सास्कृतिक कार्यक्रम २०७६/१०/१० गते नरहरिनाथ गाउँ पाली वडा – ८ लालु मा समापन भएको थिए ।

हिउँ संगै मित्रता गास्दै लालबस्ती मा जनता प्यारो कलाकार सामना परिवार  मंसिर महिना को मसान्त मौसमी प्र’तिकु’लता थियोे २०७६/८/३० गते सुभकालिका १ छाती मा कालिकोट जिल्ला संगठन समिति का सदस्य धन बहादुर कमरेड ले स्वागत गर्नु भो हामी टाढा बाट आएकाले सरिल थकित थियो । मगर बस्ती मा जनसैली अपनाउदै छाती डुक्कै भएर रात काटौ ।  पुस १ गते दिन नयाँ महिना सुरुमै सयौं जनता हरु को बीचमा जनसभा तथा सास्कृतिक कार्यक्रम भयो ।

जनताहरु संग बिदा माग्दै पुस २ गते दिन छाती देखी भर्ता को गाउँमा हिनियो । सबै क’मरेड हरु गाउँ लाम बोद्ध रूपमा हिन्दा । एक विशिष्ट खालको छुट्टै अनुभुती भएको थिए । पहिलो चोटि सायद हिउँ म २ घन्टा हिड्ने रमाइलो भयो । भर्ता गाउँ अलि हाम्रो पार्टी को आधार क्षेत्र कम रहेछ हामी दलित बस्तीका वासिन्दा संग पार्टीको आम नीति को विशेष छलफल गरेको थियोे ।

पुस ३ गते को दिन श्रि जन ज्योति मा.बि सुभकालिका ३ भर्ता सयौं जनता , बिद्यार्थी ,कर्मचारी ,जनप्रतिनिधि को बीच मा पार्टी का सेक्रेटरी  रणदिप ले सम्बोधन गर्नु भएको थियोे । पुस ४ गते भर्ता बाट सामाना कलाकार र जिल्ला पार्टी का साथीहरु हिन्यो । सुभकालिका वडा २ कालिकोट केन्द्रिय सामना परिवार का सदस्य पल रावल को दिदी को घर मा बास बस्यो । पुस ५ गते को दिन कालिकोट मा कार्यक्रम गर्‍यो । मौसमी प्रति’कुलता बीच कालिकोट को पुर्ब को अन्तिम दैलेख जिल्ला स सामरिक संग जोडिएको डिल्लीकोट मा पुस ९ गते दिन कार्यक्रम भयो हिउँ ले ढाकियको डिल्लीकोट सौर्न्दर्य हिसाब ले निकै मनमोहक थियो । जनता संग घनिष्ट समन्वय गर्दै । पार्टी को का’र्यदिशा बिसयमा छलफल भएको थियोे ।

पुस १० गते डिल्लीकोट बाट करिब ८ घन्टा को बाटो सरिक भयौं । साझ छाप्रे क’मरेड रमेश को घरमा पुगौ । पुस ११ गते को दिन हजारौं जनता माझ कार्यक्रम सम्पन्न गर्यौ । पुस १२ गते बिदा माग्दै कालीकोट र जुम्ला को सिमाना मा पर्ने फुई महादेप म पुग्यौं । पुस १३ गते दिन कार्यक्रम गर्‍यो । पुस १४ गते को दिन त्यहाँ बाट करिब ३ घन्टा को यात्रा गाडी बाट जिते मा बस्यो । त्यसपछि साझा खाना खाए पछि । करिब राती को समय त्यो ठाउँ बस्ने तेति अनुकुल भएन । बिहान हामी हाम्रो आधार क्षेत्र मा प्रवेश गर्यौ । पुस १४ खिन मा पुगौ १५ गते को दिन त्यो गाउँ कार्यक्रम गरियो हामी संग जन’मुक्ति से’ना १५ जना टोलि संग भेट भयौ । क्रमशः छ्लाहा
धौलागाउ र लार्फ मा राडुनेटा मा कार्यक्रम गरेका थियौ ।

मौसमी प्र’तिकु’लता बीच कार्यक्रम गर्दा जनप्रतिनिधि हरु आएर हाम्रो पार्टी को बिचार पनि सुने जेहोस हजारौं जनता को बीच मा पार्टी को बिचार पुगेको थियो । पुस २१ गते दिन नानिकोट मा गरियो पुस २२ गते ? फुकोट मा कार्यक्रम गरियो । भेरी कर्णाली ब्यु’रो कलाकार को टिम र ज’नमुक्ति से’ना का क’मरेड हरु को भेट भयौं । पुस २४ श्रिपाट पुस २६ गते मुम्रा पुस २८ गते मेलमुडी पुस २९ गते लुईयाटा माग १गते रकु माग २गते कोट्बाडा माग ५ डाडाखोला माग ६ रुप्सा कार्यक्रम निकै प्रभावकारी भो । माल्कोट त्यसैगरि कुमाल गाउँ लालु मा कार्यक्रम गर्दा जनताको प्रत्येक घर मा पुग्दा जनता ले नेपाल कम्युनिस्ट पार्टी निकै भरोसा गरेको छ ज’नमु’क्ति सेना र कलाकार बन्छु भन्दै युवाहरू आकर्षक र प्रभाव परेको छ । सायद कालिकोट जस्तो अरु जिल्ला भएको भए क्रा’न्ति को लहर अर्कै हुनेथियो होला ९९% प्रतिशत कार्यक्रम सफलता मिलेको छ । प्र’ति’बन्ध को महसुस केहि छैन प्रहरी कै अगाडि कार्यक्रम गर्दा झन् प्र’ति’बन्ध को महसुस नलाग्ने पार्टी को व्यापक प्रचार ले कथित जनप्रतिनिधि हरु सातो गएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार