logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अब छाेराले हाेइन छाेरीले ए’सि’ड खन्याउनेछन : मुख्यमन्त्री राउत


  • राजनीति
  • शुक्रबार, माघ २४ २०७६

२ न. प्रदेशका मुख्यमन्त्री लाललबाबु राउतले अब छोरीले छोरामाथि ए’सि’ड खन्याउने विवदास्पत अभिव्यक्ति दिएका छन्।

महिला सशक्तीकरणको नाममा मुख्यमन्त्री राउतले दिएको अभिव्यक्तिको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ। मुख्यमन्त्री राउतले जनकपुरका महिला अगुवासँगको भेटघाटका क्रममा यस्तो बताएका थिए।

मुख्यमन्त्री राउतले अब महिला माथि हुने सबैै खाले हिं’सा काे अन्त्य हुने पनि दावी गरेका छन । उनले आफ्नो पालमा छोराभन्दा छोरी बढी शक्तिशाली बन्‍ने जिकिर गर्दै अब छोराले होइन छोरीले छोरामाथि ए’सि’ड खन्याउने बताएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार