राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सत्ता मोर्चा जनपरिषद कालिकोटको तेस्रो प्रतिनिधि सभा सम्पन्न भएको छ । सभाले अर्जुन बि क प्रमुख छाया बि क उपप्रमुख रहेको १९ सदस्य जनपरिषद चयन गरेको नेकपा कालिकोटले जनाएको छ ।
अधिवेशन समारोह उद्धघाटन गर्दै जिल्ला सेक्रेटरी रणदिपले बर्तमान सत्ता फा’सिवादी भएको भन्दै जनताको अबिश्वास र आशन्का र आक्रोश बढ्दै गएकाले जनताको आफ्नै सत्ता जनसत्ता प्रीय बन्दै गएको भन्दै थप प्रभावकारी कार्यक्रम गर्न निर्देशन दिएका छन
