logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवको मोर्चा मलेसियाले २५औं जनयु’द्ध मनाउने


  • राजनीति
  • आइतबार, माघ २६ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट रहेको जनप्रगतिशील मोर्चा मलेसियाले २५ औ जनयु’द्ध दिबस भब्री रुपमा मनाउने तयारी गरेको छ । मलेसियामा नेपालीहरुको बिचमा स्थापित जनप्रगतिशिल मोर्चाले मलेसियामा नै जनयु’द्ध दिवस मनाउने तयारीमा जुट्दै गरेको तुफान सिहले जानकारी दिएकाछन ।

यो मोर्चा नेपाल कम्युनिस्ट पार्टी निकट अन्तर्राष्ट्रिय ब्यूरो पुर्बी एसिया कमान्ड अन्तरगत पर्दछ ।

नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले बिगत देखिनै प्रवासमा रहेर पनि जनयु’द्ध दिबस मनाउदै आएको छ् । मोर्चाले फाल्गुन १ गते २५ औं महान जनयु’द्ध मनाउने व्यापक तयारीमा लागि परेको मलेसिया बाट नेकपा सेक्रेटरी ले जानकारी गराएका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार