logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रहरी पछि लाग्यो प्रतिरोधमा व’म…. घेरा तोडेको त्यो ताजा क्षण


  • कुमार धामी 'समर'
  • सोमबार, माघ २७ २०७६

अछाम जिल्ला मा प्रवेश गरे संगै प्रहरी प्रशासन को निकै प्रभाव रहेको थियो । घेराब’न्दी , हस्त’क्षेप , पुर्जी टास्ने देखि लियर क्रा’न्तिकारी हरु लाई नि’राश बनाउने ह’र्कत । हाम्रो अभियान लाई असफल पार्ने दिनरात पिछा गर्दै थियो ।
कयौ पटक घेरा’बन्दी तोड्दै प्रतिकुलता बीच मा अनुकुलता लिदै जनता बाट कहिले टाढा भएनौ । बरु प्रहरी प्रशासन र कथित हाम्रो बिरोधि हरु लाई झुकाउदै । अभियान टिम को सकुशल रक्षा हर्न सफल भएका छौ । रातभरि हिन्दै कोहि पनि निराश भयनौ बरु । दु’श्मन को षड्’यन्त्र लाई चक्नाचुर पर्दै अभियान सफल परेका छौ । प्रति’बन्ध को डटेर प्रतिरोध गर्यौ ।

जनजागरण तथा सास्कृतिक । मिति २०६७/९/१३ गते को दिन पंन्चदेवल बिनायक न.पा वडा ९ तामकोट मा अछाम जिल्ला संगठन समिति का क’मरेडहरु ले स्वागत गर्नु भो । भौगोलिक हिसाब ले जटिल यो गाउँ महान दस बर्ष को जनयु’द्ध निकै पकड थियोे । यो गाउँ का जनताहरु र कथित जनप्रतिनिधि हरु बीच ठुलो अन्तरविरोध रहेको छ जनमुक्ति सेना , जिल्ला का कमरेडहरु र केन्द्रिय सामना परिवार का कमरेड हरु साझ तामकोट जनसैली अपनाउदै बास बसौं । बिहान करिब १ घन्टा जति यात्रा सरिक भयौं । वडा न.९ कै भुईचाला गाउँ मा कार्यक्रम तयारी जुटेका थिए । जिल्ला का कमरेडहरु हामी ले दिउँसो १ बजे देखि कार्यक्रम सुरु गर्यौ । जिल्ला पार्टी अछाम का ईन्चार्ज  नवीन प्रमुख अथिती केन्द्रिय सामना परिवार को बेजोड प्रस्तुति बाट जनता लाई क्रान्ति प्रती गोलबन्द हुनलाई प्रेरित गर्यौ । करिब साझ ४ बजे को थियोे हामी जनसमुदाय लाई बिदा माग्दै प्रकाश को घर तिर मोडियौ । रात को आगमन संगै प्रतिकुल मौसम ले पनि हाम्रो मन लाई चिसो बनाउनेतर्फ अग्रसर गर्दै थियो । ३ घन्टा को त्यो हिडाई ले कमरेडहरु लाई निकै सकस परेको थियो । राती करिब ७ बजे हामी बोहरा गाउँ मा पुग्यौं ।

प्रकाश जो पार्टी का जिम्मेवारी व्यक्ति हुनुहुन्छ । राती जनताको घर मा खाना खायौं । भोलि कार्यक्रम छ आउनु होला भन्दै अलि पार्टी विषय मा छलफल पनि चलायौ । श्रि कुईकाले आधारभुत बिधालय मा सयौं जनसमुदाय बीच कार्यक्रम गर्यौ । पानी पर्दै थियोे हामी नाचगान मा बिजि थियौ । कार्यक्रम को प्रभाव ले कथित जनप्रतिनिधि को सातो गयौं । हामी त्यो रात पनि त्यही बास बस्यौ । बिहान त्यो समय करिब मेरो घडीमा ४ बजेको थियो । बिहानै हामी हिड्यौ करिव २ घन्टा पछी वडा न. ९ कोसिडी मा खाना खाएर । करिब ५ घन्टा हिउँ संगै रमाउदै रामरोसन गाउँ पालिका वडा न.५ अलरेडी मा बास बस्यौं भोलि कार्यक्रम तयारी थियौ । २०६७/१०/१७ को दिन पातल माडो मा कार्यक्रम थियो तर प्रहरी हस्त’क्षेपका कारण कार्यक्रम हुन सकेन । हाम्रो आधार क्षेत्र कम र कथित जनप्रतिनिधि नै पार्टी का बिरोधि भएका ले कार्यक्रम हुन सकेन । माग १८ गते को दिन हामी मगर टोल मा खाना खायर अलि प्रतिकुलता थियो ।
साझ ६ बजे बाट हिन्दै राती ४ बजे तुरमन मा बास बस्यौं । प्रहरी प्रशासन को हस्तक्षेप को कारण हाम्रो यात्रा अलि कठिन थियो । रातभर यात्रामा अभियान का कमरेड हरु काली रात संग मित्रता गास्दै । अप्ठ्यारो बाटो मा पर हुदै तुरमान गाउँ मा बस बस्यौं । मिति २०७६/१०/१९ गते तुरमान गाउँ दिउँसो जनता संग छ्लफल गर्दै । साझ ५ बजे त्यो गाउँ बाट हिन्यौ । करिब २ घन्टा हरचुनौती संगै पंन्चदेवल बिनायक नगरपालिका वडा ६ तोलिलोडिमे खाना ८:३० बजे खायौं । केही जनमुक्ति सेना साथीहरू र जिल्ला का कमरेडहरु आउनु भो करिब १०:२२ मिनेट जादा त्यहा बाट सुरु भो रातभरि को हाम्रो यात्रा करिब ८:४६ बिहान हामी कमल बजार नगरपालिक वडा न : ६ डुप्के मा खाना खाएर हामी कमल बजार नगरपालिका वडा ७ जामा मा साझ हामी बस बस्यौं ।
जनता संग नेपाल कम्युनिस्ट पार्टी को निति छलफल गरेपछि । बिहान ६ बजे रोलकाल मा कमरेड नवीन ले प्रशिक्षक दिनु भो । चिया नास्ता खाएर प्रत्येक घर घरमा मा खाना खाना गयौं । घरभेटी आमा बुवा संग छलफल गर्यौ । सर सफाई गर्यौ १२:३० बजे जामा बाट हिन्दै श्री मनकामना देवि माध्यमिक बिधालय
कमलबजार नगरपालिका – ७ जामा मा १:३० बजे सुरु जनसभा तथा सास्कृतिक कार्यक्रम संचालन केन्द्रिय सामना का सह- कमन्डर अरोही प्रमुख वक्त कमरेड नवीन केन्द्रिय सामना परिवार बेजोड प्रस्तुति
बाट सयौं बिद्यार्थी ,शिक्षक , अभिभावक , राजनैतिक दल का प्रतिनिधि को उपस्थित रहेको थियोे । कार्यक्रम सके पछि । हामी त्यहा बाट करिब ३:३० घन्टा हिनेर हामी कमलबजार नगरपालिका वडा न.१० लाची पुग्यौं । त्यो रात त्यही सुत्यो बिहान कमरेड नवीन ले उठाउनु भो करिब ५:३० बजे बाट हिन्दै ९:०० बजे ढकारी गाउँपालिका वडा न : ८ पयसैन मा खाना खाएर ३:०० बजे दिउँसो रोल काल पछि हामी हरु सेना,कलाकार ,जिल्ला पार्टी का कमरेड हरु यात्रा मा हिन्यौ । बेलुका तुरमाखाद गाउँ पाल वडा न: ५ थुलु मा वास बस्यौं बिहान ६:०० बजे हिनेर १ घन्टा हिनेर नाडा खाना खायौं । श्रि कालिके माध्यमिक नाडा मा कार्यक्रम भयौं ।
सयौं बिद्यार्थी , राजनैतिक दल , जनसमुदाय बीच आरोह कमरेड संचालन गर्नु भो । नवीन कमरेडले देश समकालीन राजनीति बिषय मा सम्बोधन गर्नु भो । नास्ता खाएर करिब २ घन्टा हिनेर तुरमा खाँदा गाउँपालिका वडा न: ५ कोल्ली मा खाना खाएर सुत्यो । बिहान मिति २०७६/१०/२४/गते कोल्ली बाट ३ घन्टा हिनेर तुरखादँ गाउँपालिका वडा ४ जैसुरु मा पुगेर खाना खायौं । जनता सँग कार्यक्रम आउनु होस भन्दै आज हाम्रो ५ औं कार्यक्रम श्रि विश्व ज्योति मा.वि तुर्माखादँ गाउँपालिका जैसुर कार्यक्रम का संचालन आरोह प्रमुख व्यक्त नवीन कार्यक्रम सुरु मा कलाकार लाई स्वागत गर्नु भो । करिब २ घन्टा कार्यक्रम मा सयौं जनसमुदाय बिच मा कार्यक्रम भब्य सफल भएको थियो । जैसुर बाट करिब १ घन्टा हिनेर वडा न ४ परिवन मा खाना खाएर ९ बजे देखी करिब रातभरि हिन्दै जटिल प्रस्थितिको सामना गर्दै । बिहान ५ बजे ३८ जना कमरेड हरु तुरमाखादँ गाउँपालिक वडा ५ जाम्म पानी मा पुग्यौं । बिहान खाना खान हामी घर घरमा पुगौ ।

भरत को टिम सामाना परिवार जिल्ला इन्चार्ज कामरेड नबिनको टिम जनमुक्ति सेना नेपाल र हामी जङ्गलमा सेफ भयो । जनमुक्ति सेना र जिल्लाका कामरेडहरु सुर्खेत तिर हिडदै गर्दा प्रहरीहरु पछि पछी लाग्दा करिब एक घन्टा पछि प्र’तिरोध मा ब’म बिस्पोट् भयो ।

दिउँसो करीब १२ बजेको समयमा प्रहरीले पुरै गाउँ घेरा हाल्नखोजेको थियोे । हामिसबै कामरेड हरु गाउँ भन्दा अलि तल जङ्गलमा गयौ । दुइटा टीम बिभाजन गरियो । जिल्ला सचीव भरत को टिम सामाना परिवार जिल्ला इन्चार्ज कामरेड नबिनको टिम जनमुक्ति सेना नेपाल र हामी जङ्गलमा सेफ भयो । जनमुक्ति सेना र जिल्लाका कामरेडहरु सुर्खेत तिर हिडदै गर्दा प्रहरीहरु पछि पछी लाग्दा करिब एक घन्टा पछि प्र’तिरोध मा ब’म बिस्पोट् भयो । प्रहरी हरु पछि हटे हामी भने जङ्गल तिर सेफमै बस्यौ । प्रहरी उक्त गाउँबाट निस्केको जानकारी पछि हामी गाउँमा खान खान आयौ । रात भर भोकभोकै यात्रा पचाउदै कैयौं दु’श्मन को इलाका पार गर्दै करिब २ बजे एउटा अपरिचित गाउँको गोठमा रात भरिको थकान मेटायो करिब ६ बजे बिहान थियोे २ घन्टाको बाटो सरिक भयो । ढकारी गाउँपालिका वडा नम्बर १ जतासेन गाउँ पुगेर खाना खायौं । करिब साझ ६ बजेतिर हिडेर कमल बाजा नगरपालिका वडा नम्बर ७ मा बास बस्यौं ।

हामी कहिल्यै नी निराश भएनौ एकीकृत जनक्रा’न्तिको पथ मा हामिले उज्वल भबिस्य देखेका छौ ।

अछाम मोर्चामा सामना परिवारका एक कलाकार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार