logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

पोखरा आर्वाको जंगलमा एक महिलाको श’व क्ष’तबि’क्षत अवस्थामा फेला


  • आश तमु
  • मंगलबार, माघ २८ २०७६

पोखरा – पोखरा महानगर पालिका १३ मा एक महिलाको श’व क्ष’तबि’क्षत अवस्थामा फेला परेको छ  । सोमबार साँझ आर्वाको जंगलमा महिलाको श’व दुई टु’क्रा भएको अवस्थामा फेला परेको हो   ।

जंगलबाट निकै दुरगन्ध आए पछी स्थानीयले गएर हेर्दा महिलाको श’वको एक भाग जमिनमा आधी गा’डिएको र अर्को भाग बोरामा हालिएको अवस्थामा फेला पारेको एक स्थानीयले बताए  ।

अन्दाजी ४५ बर्ष उमेर जस्तो देखिने ती महिलाको भने पहिचान हुन सकेको छैन । खवर पाउन साथ घटना स्थल पुगेका वडा प्रहरी कार्यालयका  टोलीले श’वको र स्थानको मुचुल्का लिएर श’वलाई पो’स्ट’मा’र्टमको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याएको छ ।

घटनाको प्रकृती हेर्दा अन्त्य कही ती महिलाको ह’त्या गरी श’व तेहा लागी फालिएको हुन सक्ने वडा प्रहरी कार्यालयका प्रमुख प्रकाश थापाले जानकारी दिएका छन  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार