राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, कंचनपुर जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
जङ्गलको बिचमा गरिएको सम्मेलनले प्रभावको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । युवा संगठनका केन्द्रिय सदस्य तथा व्युरो संयोजक कमलको प्रमुख आतिथ्यता र जिल्ला इन्चार्ज अर्जुनको बिशेष उपस्थितिमा भेला सम्पन्न भएको नेकपाले जनाएको छ ।
प्रमुख अतिथी कमलले रास्ट्रघाती एमसिसी सम्झौतालाई दलाल सरकारले पास गरे युवा संगठनले आन्दोलन गर्ने चेतावनी दिएकाछन ।
भेलामा अन्य जवस मोर्चाका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।
