logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एक करोड बराबरको सुन सहित ३ भारतीय नागरिकलाई प्रकाउ


  • राजनिती न्युज डेस्क
  • बुधबार, माघ २९ २०७६

पोखरा – काठमाडौंको थानकोटबाट एक करोड बराबरको सुन सहित ३ भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको सयुक्त टोलीले उनीहरुलाई बुधवार आज सतुगलबाट प्रकाउ गरेको हो ।

एक जना भने हिजो मगलवार नै प्रकाउ परिसकेका थिए।  प्रहरीका अनुसार उनीहरुले केही दिन अघिनै ललितपुरको एक सुन पसलबाट सुन चोरी गरी फरार भएका थिए।

प्रहरीले चोरीमा संलग्न रहेको भन्दै मंगलबार १ जनालाई पक्राउ गरेको थियो । उनको बयानको आज थप दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार