राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २५ औं जनयु’द्ध दिवसको पुर्व सन्ध्यामा देशभर मशाल जुकुस निकालेको छ
यसै बिछ कालिकोट जिल्लाको विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ । भने कास्कीमा पनि मसाल जुलुस निकालेको खबर प्राप्त भएको छ ।
नेकपा कालिकोटले नरहरिनाथ गाउँपालीका, पलाता गाउँपालिका , सान्नित्रिवेणी गाउँ पालिका , पचल झरना गाउँपालिका ,शुभकालिकाल गाँउपालिका।, राष्काेट नगर पालिका,माहावै नगर पालिँका खाडाँचक्र नगर पालिँका लगायत विभिन्न ठाउँहरुमा मसाल जुलुस निकालेको जनाएको छ ।
लामो सास्कृतिक अभियान संचालक गर्दै आएको नेकपा कालिकोटले यसअघि नेकपा नेकपा विभिन्न ठाउँहरुमा नाराहरू द्वारा जनतालाई जनयु’द्ध दिवसको स्मरण गराईरहेको थियो ।
नेकपाले जनयु’द्ध दिवस साताब्यापी भब्य रुपले मनाउने जनाएको छ । यसै अन्तर्गत कालिकाट पनि जनयु’द्ध दिवस विभिन्न कार्यक्रम गर्दै मनाउने नेकपा कालिकोट ले जनाएको छ ।