logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कृष्ण पहाडीसहित बालुवाटारमा धर्ना दिने ३२ अधिकारकर्मी पक्राउ


  • राजनीति
  • शनिबार, चैत्र १७ २०७४

१७ चैत, काठमाडौं ।कृष्ण पहाडीसहित  बालुवाटार घेराउ गर्न गएका ३४ मानवअधिकारकर्मी पक्राउ परेका छन् ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लब भृकुटिमण्डपमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

नयाँ सरकार गठनसँगै टीकापुर लगायतका घटनामा आरोपीहरुको मुद्दा फिर्ता लिने र आमामाफी दिन खोजिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले धर्ना कार्यक्रम राखेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार