बि’द्रोही दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले क्रा’न्तिले गलत पात्रहरुलाइ इतिहासको पर्दाभित्र थन्काइदिने चे’तावनी दिएकाछन । विप्लवले घटनाक्रमले क्रा’न्तिको कार्यभार नयाँ उत्तराधिकारीहरुलाई जिम्मा लगाइदिने भन्दै आफनो पार्टी त्यही कार्यभार पुरा गर्न जुटीरहेको बताएका छन् ।
२५ र्औ जनयु’द्ध दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै विप्लवले जनयु’द्ध दिवस गौंरवपूर्ण दिनको रुपमा स्मरण गर्दै सिद्धान्तमा व्यवहार, विचारमा भावना र व’लिदानमा विजय मिसिएको नयाँ भावमा मनाउन लागेको बताएकाछन ।
२५ औं जनयु’द्ध दिवस निक्कै जिम्मेवारी अनुभूति सहित मनाउन लागिएको भन्दै उनले अधुरो क्रा’न्तिको मार्गलाई पकडेर नयाँ क्रा’न्तिमा लम्किरहेको बताएकाछन । विप्लवले यो अवसरमा स’हिद तथा वे’पत्ता यो’द्धाहरुप्रति विशेष श्र’द्धासहित स्मरण गरेका छन् ।
सरकारी प्र’तिबन्ध र शासकहरुको नकारात्मक इतिहासको घि’नलाग्दो रुपभएको विस्लेषण गर्दै जनअधिकार र राष्ट्रियता निकै कम्जोर भएको भन्दै सवै प्र’तिरोध गर्न अपिल समेत गरेकाछन ।
नेकपा प्रती आकर्षण वढिरहेको सहन नसकेर रोक्न सरकारले राजनैतिक कार्यक्रममाथि समेत प्र’तिवन्ध लगाएको भन्दै दमनको समाधान वि’द्रोह हुने कडा चेता’वनी दिएकाछन । प्रतिबन्धपछि आफनो पार्टीमा एक दर्जन नेताकार्यकर्ताहरुको श’हादत भएको र केन्द्रीय नेताहरु सुदर्शन सहित सयौँजना हि’रासत र जे’ल पर्ने अवस्थामा समेत सुदृढ र रुपान्तरण सहित क्रा’न्तिलाई माथि उठ्दै गएको दावी गरेकाछन ।
२५ औं जनयु’द्ध दिवसको अवसरमा पार्टीको मुखपत्र मार्फत विप्लवले उक्त धारणा सार्वजनिक गरेका हुन ।
नेकपा महासचिव विप्लवले यो सरकार का’न्डैकाण्डको सरकार भएको भन्दै ललिता निवास काण्ड देशकै वे’इज्जत गर्ने परिघटना भएको बताएकाछन । उनले प्रधानमन्त्री कार्यालयको जग्गासमेत बेचर खाने मान्छेहरुको हातमा देश रहेको भन्दै केपीले यो का’ण्डलाई काग्रेस र आफैभित्रका विरोधीहरुलाई समाप्त पार्ने हति’यारका रुपमा प्रयोग गर्न खोजेको ठोकुवा गरेकाछन ।
अर्बौ कर छली गरेको एनसेलसग सरकारकै साठगाठ रहेको छ भन्दै राष्ट्रिय स्वाधीनता ध’रापमा परेको जनता कुशासनबाट प्रताडित भएको भन्दै सबै क्षेत्रबाट प्रतिरोध आवश्यक रहेको बताएकाछन । विप्लवले नेपाली सेना र प्रहरी,सबै राष्ट्र सेवकलाइ दलाल, राष्ट्रघाति, भ्रष्ट, माफिया, तस्करहरु विरुद्ध ल’ड्न आव्हान समेत गरेकाछन ।