logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कुबेतको ढुंगा फुटाउने क्रममा पुरिएर चार नेपालीको मृ’त्यु

१३ जना नेपाली कार्यरत रहेको अनुमान


  • आश तमु
  • बिहिबार, फाल्गुन १ २०७६

पोखरा – वैदेशिक रोजगारीको क्रममा कुवेत पुगेका चार नेपालीको ढुंगा खानी र बालुवा खानीमा पु’रिएर मृ’त्यु भएको छ ।  मृ’त्यु हुने ती चार नेपालीको भने परिचय खुलाएको भने छैन  ।

अरव टाइम्स पत्रिकाले लेखे अनुसार अझै पनि उद्दार कार्य जारी रहेको जनाएको छ  । समाचार अनुसार अहिले सम्म ६ जनाको श’वलाई उद्दार गरिएको र अन्यको पनि जारी रहेको जनाएको छ ।

त्यहाँ कम्तिमा पनि १३ जना नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार